आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

बैंकहरुले निषेधाज्ञा अवधिभर जरिवाना लिन नपाउने

बैंकहरुले निषेधाज्ञा अवधिभर जरिवाना लिन नपाउने

नागरिक पाटी

४, जेठ २०७८
  • 5.7K
    SHARES
  • बैंकहरुले निषेधाज्ञा अवधिभर जरिवाना लिन नपाउने

    काठमाडौं। बैंक तथा वित्तीय संस्थाले निषेधाज्ञा अवधिमा ग्राहकलाई जरिवाना गर्न नपाउने भएका छन्। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै जरिवाना गर्न नपाउने व्यवस्था गरेको हो।

    images

    दोस्रो लहरको कोरोना रोकथामका लागि लगाइएको निषेधाज्ञा सकिएको एक महिनासम्म जरिवाना वा लिलाम गर्न मिल्ने छैन।

    images
    images
    images
    प्रकाशित मिति :जेठ ४, २०७८ मंगलवार - १७:२१:५७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology