आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

शेयर बजारमा नयाँ रेकर्ड

शेयर बजारमा नयाँ रेकर्ड

नागरिक पाटी

४, जेठ २०७८
  • 8.2K
    SHARES
  • शेयर बजारमा नयाँ रेकर्ड

    काठमाडौं । मंगलवार नेपाली बजारमा अहिलेसम्मकै धेरै कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०का अनुसार ११ अर्ब बढीको कारोबार भएको छ । नेप्सेका अनुसार आज शेयर बजारमा ११ अर्ब ३५ करोड, ९३ लाख, ६० हजार ९२ रुपैयाँको कारोबार भएको हो ।

    images

    त्यस्तै आज २ करोड, ३१ लाख, ३१ हजार, ६ सय १५ कित्ता शेयर कारोबार भएको छ ।

    अहिलेसम्मकै उच्च अंकले वृद्धि भएको शेयर बजारमा नेप्से परिसुचक ३४ दशमलव ६८ अंकले वृद्धि भई २ हजार ७ सय ९३ दशमलव ८९ बिन्दुमा पुगेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ ४, २०७८ मंगलवार - १७:२९:३३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology