आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नेपाल एग्रो लघुवित्तको बोनस शेयर सूचीकृत

नेपाल एग्रो लघुवित्तको बोनस शेयर सूचीकृत

नागरिक पाटी

५, श्रावण २०७८
  • 19.2K
    SHARES
  • नेपाल एग्रो लघुवित्तको बोनस शेयर सूचीकृत

    काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको बोनस शेयर मंगलवार नेपाल स्टक एक्सचेञ्ज९नेप्से० मा सूचीकृत भएको छ । कम्पनीको ८० हजार १४२ दशमलव २६ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो शेयर लगानीकर्ताले डिम्याट खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन् ।

    images

    कम्पनीले असार २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको १४ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । नेपाल एग्रो लघुवित्तलाई इन्फिनीटी लघुवित्ते प्राप्ति गर्ने भएसँगै कम्पनीको शेयर कारोबार रोक्का रहेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ५, २०७८ मंगलवार - १३:४८:५३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology