आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सेञ्चुरी कमर्सियल बैंकले अब देखी शेयर आवेदन वापत शुल्क लिने

सेञ्चुरी कमर्सियल बैंकले अब देखी शेयर आवेदन वापत शुल्क लिने

नागरिक पाटी

७, श्रावण २०७८
  • 6.1K
    SHARES
  • सेञ्चुरी कमर्सियल बैंकले अब देखी शेयर आवेदन वापत शुल्क लिने

    काठमाण्डौँ । सेञ्चुरी कमर्सियल बैंकले साधारण शेयरको आवेदन गर्ने खातावाहकसँग २५ रुपैयाँ शुल्क लिने भएको छ । यस अघि बैंकले शेयर आवेदन गर्दा कुनै शुल्क नलिने गरेकोमा बुधबार सूचना सार्वजनिक गर्दै बैंकले मेरो शेयरबाट कुनै पनि किसिमका शेयर आवेदन गर्दा २५ रुपैयाँ शुल्क लाग्ने जनाएको हो ।

    images

    पछिल्लो समय प्राथमिक निष्काशनमा अधिक आवेदन पर्न थालेपछि बैंक तथा वित्तीय संस्थाहरुले शेयर आवेदन शुल्क असुल गर्न थालेका छन् ।

     

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ७, २०७८ बिहिवार - ०९:४९:०६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology