मुख्यमन्त्री राजेन्द्र पाण्डेले तीन वर्ष हुँदासम्म पनि लाइसेन्स नपाउने अवस्था छ । अब तीन महिनामा प्रक्रिया पुर्याएका सबैले लाइसेन्स पाउँछन् ।
प्रदेश सरकारका सबै मन्त्रालय, सडक विभाग, प्रहरीलगायत सबैको उपस्थितिमा यसलाई छिटो बनाउन केही मेसिन, केही जनशक्ति हुनेबित्तिकै छिटो बनाउन सकिन्छ भन्ने निष्कर्ष निस्किएको छ । त्यसैअनुसार समाधान गर्छौँ । अब एक हप्ताभित्र नै दोस्रो बैठक बसेर थप गर्नुपर्ने काम निश्चित गरिनेछ । नयाँ पत्रिकामा खबर छ ।