आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सेयर बजार २४ अंक घटयो, १ अर्ब ८९ करोडको कारोबार

सेयर बजार २४ अंक घटयो, १ अर्ब ८९ करोडको कारोबार

नागरिक पाटी

१७, चैत्र २०७८
  • 4.0K
    SHARES
  • सेयर बजार २४ अंक घटयो, १ अर्ब ८९ करोडको कारोबार

    सेयर बजारको परिसूचक नेप्से करिब २४ अंक घटेको छ । २३.९५ अंक घटेपछि परिसूचक २५४४ अंकमा कायम भएको छ । १ अर्ब ८९ करोड रुपैयाँको कारोबार भयो । ब्यापारबाहेकका सबै उपसमूह घटेका छन् । सो उपसमूह १८ अंक बढ्यो ।

    images

    बैंकिङ ६, होटल तथा पर्यटन ७९, विकास बैंक १०३, जलविद्युत ५६, फाइनान्स ५७, निर्जीबन बीमा ३९, उत्पादन २७, अन्य २६ र माइक्रोफाइनान्स ४५ र जीवन बीमा उपसमूह १७९ अंक घटे । तीन कम्पनीको मूल्य भने १० प्रतिशतले बढ्यो । इमर्जिङ नेपाल, राष्ट्रउत्थान लघुवित्त र नेस्डो लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो ।

    images
    images
    images
    प्रकाशित मिति :चैत्र १७, २०७८ बिहिवार - १५:३२:०५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology