शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बेनीघाट रोराङ ३ मा एमालेका भुवन त्रिपाठी विजयी

बेनीघाट रोराङ ३ मा एमालेका भुवन त्रिपाठी विजयी

नागरिक पाटी

१, जेठ २०७९
  • 6.3K
    SHARES
  • बेनीघाट रोराङ ३ मा एमालेका भुवन त्रिपाठी विजयी

    धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ मा नेकपा एमालेका भुवन त्रिपाठी विजयी भएका छन् । त्रिपाठीले निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका ऋषिनाथ त्रिपाठीलाई २ मतले पराजित गर्दै वडाध्यक्षमा बिजयी भएका हुन्। उनले ८ सय ५१ मत पाउँदा उनका निकटतम प्रतिद्धन्दी काँग्रेसका त्रिपाठीले ८ सय ४९ मत पाए ।

    images
    images

    यसअघि २०७४ को निर्वाचनमा पनि भुवनले ऋषिलाइ नै हराएर वडा अध्यक्षमा चुनिएका थिए । २०७४ मा भुवनले ६ सय ७२ ल्याएका थिए भने ऋषिले ४ सय १८ मत ल्याएका थिए ।

    यो पनि हेर्नुहोस् ।

    बेनीघाट रोराङ २ को अध्यक्षमा माओवादी केन्द्र विजयी

    बेनीघाट रोराङ १ को अध्यक्षमा कांग्रेसका जीवन सिं तामाङ विजयी

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १, २०७९ आइतवार - २१:४२:०४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology