आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

प्रभु र अजोड इन्स्योरेन्सबीच मर्जर सम्बन्धी सम्झौता

प्रभु र अजोड इन्स्योरेन्सबीच मर्जर सम्बन्धी सम्झौता

नागरिक पाटी

१, श्रावण २०७९
  • 6.5K
    SHARES
  • प्रभु र अजोड इन्स्योरेन्सबीच मर्जर सम्बन्धी सम्झौता

    प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्सबीच मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता भएको छ। शनिबार यी दुई कम्पनीबीच मर्जर सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो। प्रारम्भिक सम्झौताअनुरूप प्रभु र अजोडबीच १००ः७० को अनुपातमा मर्जरमा जाने सहमती भएका छन्।

    images

    हाल प्रभु इन्स्योन्सको चुक्ता पूँजी २ अर्ब २८ करोड रूपैयाँ र अजोडको १ अर्ब रुपैयाँ रहेको छ।

    मर्जरपश्चात् कम्पनीको नाम प्रभु इन्स्योरेन्स नै हुनेछ भने अध्यक्षमा अजोडका अजाद श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृतमा प्रभु इन्स्योरेन्सका सञ्चित बज्राचार्य हुनेछन्।

    PRIN merger.jpg

    images
    images
    images
    प्रकाशित मिति :श्रावण १, २०७९ आइतवार - ०८:२६:०५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology