आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सुचना

यात्रा गर्नु अघि जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध

यात्रा गर्नु अघि जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध

नागरिक पाटी

१७, श्रावण २०७९
  • 6.5K
    SHARES
  • यात्रा गर्नु अघि जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध

    सुचना

    images

    मुग्लिङ-नारायणगढ सडक खण्डको १७ किलो र केराबारीमा ठूलो पहिरो खसेको र अहिले पनि निरन्तर पानी परिरहेकोले पहिरो हटाउन समस्या भइरहेको छ । त्यस्तै नौविसे –मुग्लिन सडक खण्डको जोगिमारामा पहिरोका कारण सडक एक तर्फि सञ्चालनमा रहेको छ । एक तर्फि सडक सञ्चालनका कारण यो सडक खण्डमा गाडीको लामो लाइन रहेको छ ।

    पहिरोका कारण सडकमा समस्या भएकाले यो सडक हुँदै चल्ने गाडीलाई बिहानैदेखि नाका नाकामा रोकिएको छ । काठमाण्डौदेखि छुट्ने गाडी पनि नागढुङ्गा, थानकोट, कलङ्की लगायत ठाउँमा रोकेर राखिएको छ । पहिरो नहटेसम्म यो सडक खण्डको यात्रामा ननिस्कन अनुरोध गर्दछौँ । यात्रा गर्नै परे बैकल्पिक बाटो अपनाउनुका साथै यात्रा गर्ने यात्रुहरुले यात्रा गर्नुपुर्व प्रहरी कन्ट्रोल वा प्रहरी कार्यालय मार्फत जानकारी लिएर मात्र यात्रा गर्नुहुन अनुरोध छ ।

    - ईलाका प्रहरी कार्यालय गजुरी र रेडियो राजमार्गद्धारा जनहितमा जारी सुचना

    images
    images
    images
    प्रकाशित मिति :श्रावण १७, २०७९ मंगलवार - १४:५८:४६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology