आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

विरेन्द्र र प्रमिला कार्कीको फिचरिङ्गमा "थाहा छैन तिमीलाई"

विरेन्द्र र प्रमिला कार्कीको फिचरिङ्गमा "थाहा छैन तिमीलाई"

नागरिक पाटी

२७, भाद्र २०७९
  • 3.8K
    SHARES
  • विरेन्द्र र प्रमिला कार्कीको फिचरिङ्गमा "थाहा छैन तिमीलाई"

    विरेन्द्र नौभाग्य र प्रमिला कार्कीको फिचरिङ्गमा रहेको ‘थाहा छैन तिमीलाई’ गीतको भिडियो सार्वजनिक भएको छ । गायक प्रताप दास र गायिका रञ्जना कार्कीको स्वर सार्वजनिक गीतमा रहेको छ ।

    images

    मित्र केसीको शब्द तथा संगीतमा गीत तयार गरिएको छ । आफनो मायालुलाई मायाका कुरा ब्यक्त गर्न गायक निकै आतुर रहेका छन । दिपक पौडेल केडीको छायाँकन , युवराज शर्माको सम्पादन तथा विरेन्द्र नौभाग्यको निर्देशनमा भिडियो तयार गरिएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २७, २०७९ सोमवार - १२:४२:१८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology