आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

"बरको छायाँले" सार्वजनिक

"बरको छायाँले" सार्वजनिक

नागरिक पाटी

२६, आश्विन २०७९
  • 6.5K
    SHARES
  • "बरको छायाँले" सार्वजनिक

    नेपाली मौलिक लोक गीत संगीतको सरक्षण गर्दै आएका गायक उमेश घर्ति मगर र गायिका सम्झना पुन मगरको आवाजमा रहेको ‘बरको छायाँले ‘ गीतको भिडियो सार्वजनिक भएको छ ।

    images

    बम सिंह साउद र उमेश धर्ति मगरको शब्द सिर्जना तथा उमेश धर्तिमगरको लय सिर्जना मा गीत तयार गरिएको छ । प्रेममा रहेका युवा युवती विचको वार्तालाभलाई गीतमा ब्यक्त गरिएको छ । सरोज शाहीको छायाँकन तथा सम्पादन तथा तिलक शाही ठकुरी को निर्देशन भिडियोमा रहेको छ । ‘बरको छायाँले ‘ गीतको भिडियोमा अविशेक बाँनिया र बविता राना मगर लगायतको अभिनय रहेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :आश्विन २६, २०७९ बुधवार - २१:१९:५० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology