आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

शेयर बजार फेरि घट्यो

शेयर बजार फेरि घट्यो

नागरिक पाटी

२७, मंसिर २०७९
  • 3.6K
    SHARES
  • शेयर बजार फेरि घट्यो

    शेयर बजार आज मङ्गलवार फेरि घटेको छ । हिजो सोमवार १६ दशमलव ९७ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ५७ अङ्कले घटेर एक हजार ८९९ दशमलव ७० विन्दुमा झरेको हो ।

    images

    आज कारोबार रकम पनि घटेको छ । हिजो एक अर्ब ३६ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज दुई सय ४८ वटा कम्पनीको २० लाख ५८ हजार कित्ता शेयर ७७ करोड ७० लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको सात करोड १७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    आज जलविद्युत्, माइक्रोफाइनान्स, निर्जीवन बीमा र म्युचल फन्डबाहेक सबै समूहको शेयर घट्दा फाइनान्स र अन्य समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :मंसिर २७, २०७९ मंगलवार - १७:१४:२५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology