आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

लक्ष्मी बैंक र सनराइज बैंक आगामी शुक्रबारदेखि एकीकृत कारोबारमा जाने

लक्ष्मी बैंक र सनराइज बैंक आगामी शुक्रबारदेखि एकीकृत कारोबारमा जाने

नागरिक पाटी

२६, आषाढ २०८०
  • 3.4K
    SHARES
  • लक्ष्मी बैंक र सनराइज बैंक आगामी शुक्रबारदेखि एकीकृत कारोबारमा जाने

    काठमाडौँ । लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक आगामी शुक्रबारदेखि एकीकृत कारोबारमा जाने भएका छन् । केन्द्रीय बैंकले मर्जरका लागि मंगलबार अन्तिम स्वीकृति दिएसँगै दुई बैंक मर्जर भएर एकीकृत कारोबारमा जाने भएका हुन् । आगामी शुक्रबार अर्थात् असार २९ गतेदेखि यी दुई बैंक एकीकृत कारोबारमा जाने बैंकले जनाएको छ ।

    images

    यस अघि लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेड गाभिई साबिकका संस्थाहरुको सम्पूर्ण सम्पत्ति तथा दायित्व वित्तीय कारोबार एकीकृत भई एउटै बैंक बन्नेछ ।

    लक्ष्मी बैंक र सनराइज बैंक १ः१ स्वाप रेसियोमा मर्जरमा जाने लागेका हुन् ।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ २६, २०८० मंगलवार - २०:०५:४४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology