आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नेपाल एसबीआई बैंकको लाभांश घोषणा

नेपाल एसबीआई बैंकको लाभांश घोषणा

नागरिक पाटी

४, मंसिर २०८०
  • 3.6K
    SHARES
  • नेपाल एसबीआई बैंकको लाभांश घोषणा

    नेपाल एसबीआई बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समिति बैठकले सेयरधनीलाई लाभांश घोषणा गरेको हो ।

    images

    गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई कुल १०।५५ प्रतिशत लाभांश दिने निर्णय बैठकले गरेको बैंकद्वारा जारी सूचनामा उल्लेख छ । यो लाभांशमध्ये ३।७५ प्रतिशत सेयर बोनस र ६।८० प्रतिशत नगद लाभांश प्रदान गरिने बैंकले जनाएको छ ।

    यो लाभांश आगामी साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीले पाउनेछन् । बैंकको हाल चुक्ता पुँजी १० अर्ब १२ करोड रुपैयाँ छ ।

    images
    images
    images
    प्रकाशित मिति :मंसिर ४, २०८० सोमवार - १०:४१:२९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology