आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

मुना पाण्डेको हत्यामा पक्राउ परेका व्यक्ति ५१ वर्षीय शाह

मुना पाण्डेको हत्यामा पक्राउ परेका व्यक्ति ५१ वर्षीय शाह

नागरिक पाटी

१४, भाद्र २०८१
  • 9.0K
    SHARES
  • मुना पाण्डेको हत्यामा पक्राउ परेका व्यक्ति ५१ वर्षीय शाह

    अमेरिकाको टेक्सस राज्यको ह्युस्टनमा भएको नेपाली छात्रा २१ वर्षीया मुना पाण्डेको हत्यामा संलग्न आरोपमा पक्राउ परेका व्यक्तिको परिचय स्थानीय प्रहरीले सार्वजनिक गरेको छ।

    images

    ह्युस्टन प्रहरीले बिहीबार  राति हत्या आरोपमा पक्राउ गरिएका व्यक्ति ५१ वर्षीय बब्बीसिंह शाह भएको जानकारी दिएको हो। यसअघि प्रहरीले मुना बस्ने गरेको अपार्टमेन्टबाट बाहरिँदै गरेको व्यक्तिको सीसीटीभी फुटेज सार्वजनिक गरेको थियो।

    ती व्यक्ति शाह नै भएको ह्युस्टन प्रहरीले जनाएको छ। तर उनको ठेगाना तथा हत्याको कारण भने अहिलेसम्म खुलाइएको छैन।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १४, २०८१ शुक्रवार - ०६:०२:५४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology