आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

प्रभु बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर

प्रभु बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर

नागरिक पाटी

३१, भाद्र २०८१
  • 3.3K
    SHARES
  • प्रभु बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर

    काठमाण्डौँ । प्रभु बैंकले ब्याजदर स्थिर राखेको छ । सोमबार बैंकले असोज महिनाका लागि नयाँ ब्याजर प्रकाशन गरेको हो । तर, बैंकले भदौ महिनाकै ब्याजरलाई निरन्तरता दिएको छ ।

    images

    बैंकले असोजमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६.१० प्रतिशत र संस्थागततर्फ ५.१० प्रतिशत ब्याजर निर्धारण गरेको छ । भदौ महिनामा पनि सोही ब्याजर कायम गरेको थियो । यस्तै, रेमिट्यान्स खातामा ७.१० प्रतिशत ब्याजदर दिने भएको छ ।

    यता, असोजमा साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याजदर प्रदान भएको छ ।

     

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ३१, २०८१ सोमवार - १२:५४:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology