आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

साना किसान कृषि सहकारी संघ धादिङको अध्यक्षमा अप्सरा अधिकारी निर्वाचित

साना किसान कृषि सहकारी संघ धादिङको अध्यक्षमा अप्सरा अधिकारी निर्वाचित

नागरिक पाटी

२७, पौष २०८१
  • 3.7K
    SHARES
  • साना किसान कृषि सहकारी संघ धादिङको अध्यक्षमा अप्सरा अधिकारी निर्वाचित

    साना किसान कृषि सहकारी संघ धादिङको अध्यक्षमा अप्सरा अधिकारी निर्वाचित हुनु भएको छ ।

    images

    शुक्रवार धादिङबेसीमा सम्पन्न भएको संघको २४ औं बार्षिक साधारण सभा तथा ९ औं अधिबेशनबाट अधिकारीको नेतृत्वमा १५ सदस्यिय संचालक समितिको चयन भएको हो ।

    अधिबेशनबाट उपाध्यक्षमा रमेश खतिवडा, सचिबमा मथुरा तामाङ र सदस्यहरुमा टिका प्रसाद थपलिया ,कमल बहादुर गुरूङ,धुर्वराज बिश्वकर्मा,छविन्द् नारायण श्रेष्ठ ,नारायण खड्का,बद्री प्रसाद अधिकारी,रन्जना पाठक,मिना तामाङ ,राम कुमार श्रेष्ठ ,चक्र बहादुर लम्साल र कृष्णप्रसाद दाहाल र दुर्गा दुवाडी निर्वाचित भएका छन् ।

    यसै गरि अधिबेशनबाट लेखा सुपरिबेक्षण समितिको संयोजकमा पुरूषोतम न्यौपाने र सदस्यहरुमा अनु राना मगर र जगदिश अधिकारी निर्वाचित भएका छन ।

    images
    images
    images
    प्रकाशित मिति :पौष २७, २०८१ शनिवार - ०६:०५:३४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology