आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

छिमेक लघुवित्तको एक लाख कित्ता संस्थापक सेयर बिक्रीमा

छिमेक लघुवित्तको एक लाख कित्ता संस्थापक सेयर बिक्रीमा

नागरिक पाटी

१९, फाल्गुण २०८१
  • 3.3K
    SHARES
  • छिमेक लघुवित्तको एक लाख कित्ता संस्थापक सेयर बिक्रीमा

    छिमेक लघुवित्तले संस्थापक सेयरधनीको नाममा रहेको एक लाख कित्ता सेयर बिक्री खुला गरेको छ । कम्पनीले ४ जनाको नाममा रहेको संस्थापक सेयर प्रतिकित्ता न्यूनतम ४४५ रुपैयाँमा विक्रीमा ल्याएको हो । सेयर खरिदको लागि कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्ने जनाइएको छ ।

    images

    सेयर खरिद गर्न इच्छुक संस्थापकले आज सोमबार (फागुन १९ गते) बाट ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नु पर्नेछ भने उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १९, २०८१ सोमवार - १५:०६:४३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology