आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

कलाकार घनश्याम गौतमको निधन

कलाकार घनश्याम गौतमको निधन

नागरिक पाटी

२०, जेठ २०८२
  • 3.2K
    SHARES
  • कलाकार घनश्याम गौतमको निधन

    हास्य कलाकार घनश्याम गौतमको निधन भएको छ । आन्द्राको क्यान्सरबाट पीडित गौतमको भक्तपुरको क्यान्सर अस्पतालमा उपचारका क्रममा सोमबार राति निधन भएको हो । गएराति १२ः१० बजेको उपचारकै क्रममा उनको निधन भएको हो ।

    images

    ‘प्रचण्ड’को लुक्समा क्यारिकेचर गरेर दर्शकमाझ लोकप्रिय बनेका थिए । गौतम गाईजात्रालगायत थुप्रै हास्य कार्यक्रममा समेत सहभागी हुँदै आएका थिए ।

    उनले हास्य टेलिचलचित्र ‘मेरी बास्सै’मा पनि अभिनय गरेका थिए । सँगै काम गरेका हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले गौतमको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ २०, २०८२ मंगलवार - ०९:२६:२१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology