आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सुनको मूल्यमा ऐतिहासिक रेकर्ड

सुनको मूल्यमा ऐतिहासिक रेकर्ड

नागरिक पाटी

१३, भाद्र २०८२
  • 4.3K
    SHARES
  • सुनको मूल्यमा ऐतिहासिक रेकर्ड

    नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ। बिहीबार चार सयले बढेको सुन आज १२ सय रुपैयाँले बढेर ऐतिहासिक रेकर्ड कायम गरेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज १२ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ६०० सय रुपैयाँ कायम भएको छ। सुनको भाउ बढेसँगै चाँदी पनि बढेको छ। आज एक तोला चाँदी २ हजार ३६० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।

    images

    अघिल्लो दिन बिहीबार प्रतितोला चाँदी २ हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १३, २०८२ शुक्रवार - १२:४२:११ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology