आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा दुई लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा दुई लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार

नागरिक पाटी

२१, आश्विन २०८२
  • 3.2K
    SHARES
  • सुनको मूल्य हालसम्मकै उच्च, तोलामा दुई लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार

    नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुन प्रतितोला दुई हजार ३०० रुपैयाँले बढेर दुई लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images

    असोज ८ गते दुई २३ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसयता सुनले लगातार नयाँनयाँ रेकर्ड बनाउँदै आएको छ । त्यसयता सुनको मूल्य १२ हजार ४०० रुपैयाँ बढेको महासंघले जनाएको छ ।

    सोमबार सुन दुई लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यो हालसम्मकै उच्च मूल्य थियो । तर, आज यो रेडर्क तोडिएको हो ।

    आज चाँदीको मूल्य स्थिर छ । आज चाँदी प्रतितोला दुई हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

    images
    images
    images
    प्रकाशित मिति :आश्विन २१, २०८२ मंगलवार - ११:४३:१४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology