आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

प्राइम कमर्सियल बैंकको लाभांश घोषणा

प्राइम कमर्सियल बैंकको लाभांश घोषणा

नागरिक पाटी

४, पौष २०८२
  • 2.1K
    SHARES
  • प्राइम कमर्सियल बैंकको लाभांश घोषणा

    प्राइम कमर्सियल बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ८.४२१ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमा ८ प्रतिशत सेयर बोनस रहेको छ भने कर प्रयोजनाका लागि मात्रै ०.४२१ प्रतिशत नगद लाभांश दिने भएको छ ।

    images

    कुल १ अर्ब ६३ करोड रुपैयाँ बराबर लाभांश प्रदान हुने बैंकले जनाएको छ । यो लाभांश आगामी साधारणसभाबाट स्वीकृत भएपश्चात वितरण हुनेछ । हाल यस बैंकको सेयर मूल्य प्रतिकित्ता २४८.४० रुपैयाँ छ ।

    images
    images
    images
    प्रकाशित मिति :पौष ४, २०८२ शुक्रवार - ११:०७:५७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology