आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सेयर बजारमा दोहोरो अंकको सुधार

सेयर बजारमा दोहोरो अंकको सुधार

नागरिक पाटी

२८, फाल्गुण २०८२
  • 890
    SHARES
  • सेयर बजारमा दोहोरो अंकको सुधार

    सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । लगातार दुई दिन घटेको बजार बिहीबार २३.८७ अंकले बढेर नेप्से परिसूचक २८२०.४४ विन्दुमा बन्द भएको छ ।

    images

    यस दिन चार करोड १६ लाख ८६ हजार ४०५ कित्ता सेयर एक लाख ३० हजारपटक किनबेच हुँदा १४ अर्ब ५५ करोडभन्दा बढीको कारोबार भएको छ । अघिल्लो दिन १३ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । नेप्सेका अनुसार, ३३५ कम्पनीको कारोबार भयो, जसमा १७६ कम्पनीको मूल्य बढ्यो, ७७ को घट्यो भने नौवटाको स्थिर रह्यो । 

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २८, २०८२ बिहिवार - १६:५५:०२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology