आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

तोलामा ५०० रुपैँयाले बढ्यो सुनको मूल्य

तोलामा ५०० रुपैँयाले बढ्यो सुनको मूल्य

नागरिक पाटी

५, जेठ २०८३
  • 1.2K
    SHARES
  • तोलामा ५०० रुपैँयाले बढ्यो सुनको मूल्य

    स्थानीय बजारमा मंगलबार ९जेठ ५० सुनको मूल्य तोलामा ५०० रुपैयाँले वृद्धि भएको छ । छापावाल सुनको मूल्य आजका निम्ति तोलाको दुई लाख ९५ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ ।

    images

    चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले वृद्धि भएको छ । चाँदीको मूल्य आजका निम्ति प्रतितोला पाँच हजार ८५ रुपैयाँ निर्धारण गरिएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ ५, २०८३ मंगलवार - १४:४४:३२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology