आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

एकैदिन तोलामा ५५ सयले घट्यो सुनको मूल्य

एकैदिन तोलामा ५५ सयले घट्यो सुनको मूल्य

नागरिक पाटी

१४, जेठ २०८३
  • 1.5K
    SHARES
  • एकैदिन तोलामा ५५ सयले घट्यो सुनको मूल्य

    सुनको मूल्य एकैदिन तोलामा पाँच हजार ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुनको मूल्य तोलाको दुई लाख ८५ हजार रुपैयाँ कायम छ । बुधबार छापावाल सुन प्रतितोला दुई लाख ९० हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।

    images

    सुनको मूल्य तोलाको एक समय तीन लाख ४० हजार रुपैयाँ पुगिसकेको थियो । तर, घट्दै दुई लाख ८५ हजारमा झरेको हो ।

    चाँदीको मूल्य पनि तोलामा २१५ रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला चार हजार ८६५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला पाँच हजार ८० रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ १४, २०८३ बिहिवार - १२:०२:३० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology