आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

इराकमा भएको हवाई आक्रमणमा १० लडाकु मारिए

इराकमा भएको हवाई आक्रमणमा १० लडाकु मारिए

  • 5.4K
    SHARES
  • बगदाद। इराकको पश्चिमी क्षेत्रमा भएको हवाई आक्रमणमा परी १० जनाको मृत्यु भएको छ । अमेरिकी नेतृत्वको गठबन्धन सेना र इराकी सुरक्षा बलले संयुक्त रूपमा गरेको कारबाहीमा मारिएका ती सबै इस्लामिक स्टेट्स (आईएस)का लडाकु रहेका जनाइएको छ । इराकको प्रतिआतंकवाद सम्बन्धी निकाय (सीटीएस)को संयोजनमा अहिले सुरक्षा कारबाही तीव्र पारिएको अधिकारीहरूले जनाएका छन् । आईएस लडाकुहरू लुकेर बसेको सूचनाका आधारमा उनीहरूले देशको पश्चिमी अनबार प्रान्तमा आक्रमण गरेका हुन् ।
    २०७६ साउन २९ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २९, २०७६ बुधवार - १८:१८:५२ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology