आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

हिंसात्मक प्रदर्शन रोक्न इन्डोनेसियामा सयौं सुरक्षाकर्मी परिचालन

हिंसात्मक प्रदर्शन रोक्न इन्डोनेसियामा सयौं सुरक्षाकर्मी परिचालन

  • 4.6K
    SHARES
  • काठमाडौं । इन्डोनेसियाले पश्चिमी प्रान्तमा फैलिएको हिंसात्मक प्रदर्शन रोक्न सुरक्षाकर्मी परिचालन गरेको छ । विभिन्न समुदायमा फैलिएको हिंसात्मक गतिविधि रोक्न सुरक्षाकर्मी परिचालन गरीएको अन्तर्राष्ट्रिय सञ्चामाध्यमहरुले जनाएका छन् । पश्चिमी पापुरालाई दुइ भागमा विभाजन गरेको विरोधमा स्थानीयले प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीलाई तितरबितर पार्न सुरक्षाकर्मीले बल प्रयोग गर्दा कयौं घाइते भएको समाचारमा जनाइएको छ । - एजेन्सी २०७६ भदौ ४ मा प्रकाशित  

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ४, २०७६ बुधवार - १६:१९:५६ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology