शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सत्य घटनामा आधारित सर्ट फिल्म "विदेश" सार्वजनिक

सत्य घटनामा आधारित सर्ट फिल्म "विदेश" सार्वजनिक

नागरिक पाटी

१७, जेठ २०७७
  • 7.9K
    SHARES
  • विष्णु ठकुरी काठमाण्डौँ । सत्य घटनामा आधारित सर्ट फिल्म विदेश सार्वजनिक भएको छ । फन हब नेपालको युटुब च्यानलबाट सार्वजनिक भएको उक्त फिल्ममा नेपाली समाजको कथा उतार्ने प्रयास गरिएको छ । राजेश राउतको स्क्रिप्टमा निर्मित यस फिल्ममा दिनेश, मनोज र अनुपको छायांकन रहेको छ । चलचित्रमा कलाकार दिनेश शर्मा, मनोज गौतम र स्वीकृति गौतमको अभिनय रहेको छ । भिडियो हेर्नुहोस्... https://youtu.be/nZeKIQSJ2BM

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १७, २०७७ शनिवार - १६:३४:५७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology