आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

कुमार गजुरेल एण्ड टिमको "सास" गीतको म्युजिक भिडियो सार्वजनिक

कुमार गजुरेल एण्ड टिमको "सास" गीतको म्युजिक भिडियो सार्वजनिक

नागरिक पाटी

१०, आश्विन २०७८
  • 16.8K
    SHARES
  • कुमार गजुरेल एण्ड टिमको "सास" गीतको म्युजिक भिडियो सार्वजनिक

    कुमार गजुरेल एण्ड टीमको प्रस्तुतिमा "सास" गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ। कुमार गजुरेल, मोहन चाम्लिङ, सृष्टि भट्टराई, सजना अधिकारी, बिशाल पुलामी, र प्रेम प्रकाश केसि लगायतका कलाकारहरुको अभिनय रहेको उक्त गीतलाई राजिब बलामिले निर्देशन गरेका हुन।

    गायक मनोज राज शिवाकोटीको आवाज मनोज चौलागाईंको म्युजिक एरेञ्ज, तथा कुमार गजुरेल स्वयमको शब्द रहेको उक्त गीतमा जीन्दगीको उतार चडाव अनि बदलिँदो शहरीकरणमा रहने उकुसमुकुसलाई गीतको मुख्य बिषय वस्तुको रुपमा प्रस्तुत गरिएको पाइन्छ।

    images

    रमा राईको फाइट डीरेक्सन रहेको उक्त गीतमा फाईट, डान्स, रोमान्सको सामञ्जस्यता देख्न पाइन्छ। पुरुषोत्तम कडेलको सम्पादन निरज भुषालको छायांकन तथा गीरी बिश्वकर्माको सह-निर्देशनमा रहेको उक्त गीत सार्बजनिक गरिएको छ।

    images
    images
    images
    प्रकाशित मिति :आश्विन १०, २०७८ आइतवार - ११:१६:४७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology