आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

दुई दिने चोला

दुई दिने चोला

नागरिक पाटी

२९, माघ २०७८
  • 7.1K
    SHARES
  • दुई दिने चोला

    गीतकार-गायक प्रदिप चापागाईं र दिपा घिमिरेको स्वरमा "दुई दिने चोला" सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रदिप चापागाईकै शब्द तथा सन्जिब सिंहको संगीत सुन्न सकिन्छ । गीतमा संगीत संयोजन बड्स ब्यान्डका सुदिप सिंहको छ।

    images

    प्रेम दिवसको अवसर परेर सार्वजनिक गरिएको गीतमा प्रकृति श्रेष्ठ र अनिल थापा देखिएका छन् । गीतको म्युजिक भिडियोलाई अष्ट्रेलियामा छायांकन गरिएको हो ।

    नमित चन्द ठकुरीले निर्दशन गरेको म्युजिक भिडियोमा सिवानी भट्टराई र अमृत ढुंगानाको कथा ,सुप्रिम पराजुलीको सम्पादन र आदित्य जंग रानाको छायांकन समावेश गरिएको छ । प्रदिप चापागाईँ कै अफिसियल च्यानलबाट सार्वजनिक गरिएको गीतमा एक जोडीको मिठो प्रेमकथा देखाईएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :माघ २९, २०७८ शनिवार - १८:०३:५३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology