आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सङ्गीतकार शम्भुजित बास्कोटाको ‘यो तीजमा नजाने माइती’ बजारमा

सङ्गीतकार शम्भुजित बास्कोटाको ‘यो तीजमा नजाने माइती’ बजारमा

नागरिक पाटी

२१, श्रावण २०८०
  • 4.2K
    SHARES
  • सङ्गीतकार शम्भुजित बास्कोटाको ‘यो तीजमा नजाने माइती’ बजारमा

    काठमाण्डौ । सङ्गीतकार शम्भुजित बास्कोटाको रचना तथा सङ्गीत र गायिका मञ्जु थापाको स्वरमा रहेको तीज गीत ‘यो तीजमा नजाने माइती’ काठमाडौँमा एक कार्यक्रमबिच सार्वजनिक गरिएको छ। नायिकाहरू शर्मिला मल्ल, दीपाश्री निरौला, रेजिना उप्रेती, नीता ढुङ्गाना, मञ्जु थापा, कल्पना थापा, प्रमिला कार्की, राकेश खड्कालगायतको अभिनय रहेको छ। गीतको भिडियोलाई गम्भीर विष्टले निर्देशन र कोरियोग्राफी गर्नुभएको छ।

    images

    कार्यक्रममा गायिका थापाले टिमको मेहनतका कारण गीत र भिडियो राम्रो बनेको बताउँदै उहाँले सम्पूर्ण टिमलाई धन्यवाद दिनुभएको थियो।

    आफूले एउटा तीजमा एउटा मात्रै गीत गर्ने गरेको बताउँदै यो वर्ष पनि भिन्न गीत रोजेको सङ्गीतकार बास्कोटाले बताउनुभयो। सुप्रिम पराजुलीको सम्पादन एवं कलर रहेको गीतको भिडियोलाई दिनेश पराजुलीले छायाङ्कन गर्नुभएको हो।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २१, २०८० आइतवार - १५:३०:३८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology