आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सञ्चारकर्मी सनिता चेपाङको अभिनयमा रहेको म्युजिक भिडियो “ए सानु” सार्वजनिक

सञ्चारकर्मी सनिता चेपाङको अभिनयमा रहेको म्युजिक भिडियो “ए सानु” सार्वजनिक

नागरिक पाटी

४, आश्विन २०८०
  • 10.0K
    SHARES
  • सञ्चारकर्मी सनिता चेपाङको अभिनयमा रहेको म्युजिक भिडियो “ए सानु” सार्वजनिक

    सञ्चारकर्मी सनिता चेपाङको अभिनयमा रहेको गित “ए सानु” सार्वजनिक भएको छ । गितको भिडियोमा चेपाङलाई कलाकार दिनेश मुस्कानले साथ दिएका छन् । यस्तै भिडियोमा बस्नेत जंग शकर र सुरज विश्वकर्मा लगायतको अभिनय छ । मठु गुरुङ र सम्झना लो तामाङको आवाजमा रहेको लोकगित “ए सानुुको भिडियोको निर्देशन पनि दिनेश मुस्कानकै रहेको छ । 

    images

    झविलाल थापा मगरको लय सब्द रहेको गीतलाइ कपिल आरके मगरको सँगित सँयोजन, मुर्चुङ्गा स्टुडियोमा रेकडिङ्ग र गोबिन्द ओलीको मिक्सिंग रहेको छ । भिडियो झविलाल थापा मगरको अफिसियल युटुब च्यानल मार्फत सार्बजनिक भएको हो । भिडियोका मोडल सनिता चेपाङ रेडियो राजमार्ग र नागरिकपाटी डटकममा आवद्ध छिन् ।

     

    images
    images
    images
    प्रकाशित मिति :आश्विन ४, २०८० बिहिवार - ०८:२३:५२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology