शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

चरि भए भुरुरु जान्थेँ उडेर पछि डिआर अटुले ल्याए अर्को मारुनी गीत "शिरफुल"

चरि भए भुरुरु जान्थेँ उडेर पछि डिआर अटुले ल्याए अर्को मारुनी गीत "शिरफुल"

नागरिक पाटी

२०, जेठ २०७७
  • 13.1K
    SHARES
  • चरि भए भुरुरु जान्थेँ उडेर पछि डिआर अटुले ल्याए अर्को मारुनी गीत "शिरफुल"

    पुर्वेली लोक गीत संगीतको दुनियाँमा आफनो छुटटै स्थान बनाउन सफल संगीतकार डि आर अटुको संगीतमा चरि भए भुरुरु गीतको सफलता सगैँ गायिका अमृता लिम्बुको आवाजमा रहेको ”शिरफुल” गीतको भिडियो सार्वजनिक भएको छ ।

    images
    images

    दजनौ हिट आधुनिक गीतहरु आम दर्शक तथा श्रोता माझमा पुयाई सकेका गीतकार तथा संगीतकार डि आर अटुले उतिकै राम्रा राम्रा चर्चित पुर्वेली लोक गीतहरु क्रमश दिक्तेल बजार , गुडि जाने रेल , घाम छायाँ , झुम्के माया , नौ लाई सुन्ना नब्बे , माया हजुर , माथी है पर्यो , दिक्तेल बजार २ , हिडि जाने बटुवा , माथी माथी हिमाली भेगमा , सोल्टिनी ज्यु जस्ता मौलिक एवम नेपाली पन बोकेका भाकाहरु बजारमा ल्याएका छन । मौलिक लोक सस्कार र सस्कृतिलाई संरक्षण गदैँ गीत संगीतमा मौलिक भावहरुलाई आम दर्शक तथा स्रोता माझमा ल्याइएको संगीतकार डि आर अटुले बताए । यस अगाडि बजारमा आएको चरि भए भुरुरु गीतको हाल सम्म १ लाख ५ हजार भन्दा वढी टिक टक भिडियो निमार्ण भएको छ ।
    जानु काम्बाङ लिम्बुको शब्द तथा डि आर अटुको संगीत संयोजन गीतमा रहेको छ । नेपाली नारीको गुन्यु चोली र पुर्वेली सस्कार र सस्कृतिलाई र पुर्वेलीको पहिचानलाई गीतमा समेटिएको छ । गीतलाई राजु कार्कीले ऐरेन्ज गरेका छन । अशिक जर्गेवुको छायाँकन तथा सम्पादन भिडियोमा रहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २०, २०७७ मंगलवार - ०३:१६:३९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology