शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मोडल समिर खान र अमृता भटटको "फोन बाटै देउन चुम्मा"

मोडल समिर खान र अमृता भटटको "फोन बाटै देउन चुम्मा"

नागरिक पाटी

२२, जेठ २०७७
  • 8.0K
    SHARES
  • मोडल समिर खान र अमृता भटटको  "फोन बाटै देउन चुम्मा"

    मोडल समिर खान र अमृता भटटको फिचरिङमा रहेको ”आइफोन बाटै देउन चुम्मा गीत युटुव मार्फत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक अमृत कुमार भटट र गायिका लतासा जोशीको आवाज रहेको छ । बजारमा डान्सिङ गीतहरुको माग बढी रहेको अवस्थामा आम दर्शक तथा स्रोताको लागी भिन्न किसिमको गीत प्रस्तुत गरिएको छ ।

    images
    images

    गीतमा युवा युवती विचको प्रेम प्रसङगलाई समेटिएको छ । अमृता भटटको शब्द तथा अमृत कुमार भटटको संगीत संयोजन गीतमा रहेको छ । युवा अवस्था विचको प्रेमको कडा प्रसङगलाई गीतमा गायक भटटले समेटेका छन । सुशिल डाँगीको छायाँकन , निशान एस केको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । ”आइफोन बाटै देउन चुम्मा ” गीतको भिडियोमा पछिल्लो समयमा निकै रुचाइएका मोडल समिर खान र अमृता भटटको फिचरिङ रहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २२, २०७७ बिहिवार - १६:३९:३७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology