शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

अमृत सापकोटा सहित दुर्गेश, एलिजा र समिक्षाको "आधी कपाल" चर्चामा (भिडियो सहित)

अमृत सापकोटा सहित दुर्गेश, एलिजा र समिक्षाको "आधी कपाल" चर्चामा (भिडियो सहित)

नागरिक पाटी

२२, आषाढ २०७७
  • 11.0K
    SHARES
  • अमृत सापकोटा सहित दुर्गेश, एलिजा र समिक्षाको "आधी कपाल" चर्चामा (भिडियो सहित)

    काठमाण्डौँ । पछिल्लो समय चर्चित गायक अमृत सापकोटा सहितको नयाँ गित सार्वजनिक भएको छ । आधी कपाल बोलको उक्त गितमा गायक सापकोटा सहित गायिका समिक्षा अधिकारीको आवाज छ ।

    images
    images

    नेत्र अर्यालको शब्द, खेम सेञ्चुरीको सँगितर बिनोद बाजुरालीको एरेन्ज रहेको उक्त गितको म्युजिक भिडियोमा दुर्गेश थापा, एलिजा गौतम, आयुषा गौतम, एरिका धमला सहितको अभिनय छ । ज्ञानेन्द्र शर्माले खिचेको उक्त भिडियालाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।

    शिव विकको निर्देशन र माधव श्रेष्ठको सह निर्देशनमा बनेको उक्त भिडियोलाई शुभारम्भ डिजिटल मिडिया प्रा.लि. ले सार्वजनिक गरेको हो । गित र भिडियोलाई दर्शकले निकै मन पराएका छन् । यो समाचार तयार पार्दा सम्म गित युटुबको शिर्ष दोस्रो स्थानमा रहेको छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २२, २०७७ सोमवार - १२:३७:०८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology