शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

युवा गायक तथा मोडल सुहान श्रेष्ठको ‘मायाको दूरी’ बजारमा (भिडियोसहित)

युवा गायक तथा मोडल सुहान श्रेष्ठको ‘मायाको दूरी’ बजारमा (भिडियोसहित)

शिवराज आचार्य

१७, बैशाख २०७८
  • 8.2K
    SHARES
  • युवा गायक तथा मोडल सुहान श्रेष्ठको ‘मायाको दूरी’ बजारमा (भिडियोसहित)

    अमेरिका । युवा गायक तथा मोडल सुहान श्रेष्ठको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । उनको ‘हाम्रो मायाबीचको यो दूरी’ बोलको गीत सार्वजनिक भएको हो । म्युजिक भिडियोमा सुहानले नै अभिनय गरेका छन् ।

    images
    images

    उनैको शब्द तथा स्वर रहेको सो गीतमा माया प्रेमका कुरा गरिएको छ । सुहान श्रेष्ठसँगै म्युजिक भिडियोमा मोडल डोल्मा गुरूङले अभिनय गरेकी छिन् ।

    भिडियो अमेरिकाको न्यू योर्क सहरमा छायांकन गरिएको छ । युट्युव च्यानल वान प्वाईन्ट मार्फत सो म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १७, २०७८ शुक्रवार - १८:२२:४६ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology