आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

माओवादीबाट धुनिवेशी ५ को वडा अध्यक्षमा ९ जनाको दाबी

माओवादीबाट धुनिवेशी ५ को वडा अध्यक्षमा ९ जनाको दाबी

नागरिक पाटी

४, बैशाख २०७९
  • 8.4K
    SHARES
  • माओवादीबाट धुनिवेशी ५ को वडा अध्यक्षमा ९ जनाको दाबी

    आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धुनिवेशी नगरपालिका वडा नम्बर ५ को वडा अध्यक्षको लागि ९ जनाले दाबी गरेका छन् । अध्यक्षका कृष्ण कुमार रेग्मी, भिमसेन खत्री, रामबाबु रेग्मी, राम नेपाली, दिपक श्रेष्ठ, राजकुमार रुपाखेती, ऋषी ढकाल, राजकुमार भुजेल र विनोद लुईँटेलले दाबी गरेका हुन् ।

    images

    यसैबिच नेकपा माओबादी केन्द्र धुनिबेशी नगरपालिका कमिटिले प्रमुखमा बासुदेब बास्कोटालाई यस अघि सर्वसम्मतिमा सिफारिस गरिसकेको छ ।

    यो पनि हेर्नुहोस् ।

    धुनिबेशी नगरपालिका प्रमुखमा माओबादीबाट बासुदेब बास्कोटा सर्वसम्मतिमा सिफारिस

    images
    images
    images
    प्रकाशित मिति :बैशाख ४, २०७९ आइतवार - १६:३०:०६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology