शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भिडियो

यसरी बन्दैछ धार्केको मोटरेवल पुल (भिडियो)

यसरी बन्दैछ धार्केको मोटरेवल पुल (भिडियो)

आशिष ठकुरी

७, जेठ २०८०
  • 24.4K
    SHARES
  • यसरी बन्दैछ धार्केको मोटरेवल पुल (भिडियो)

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केस्थित गणेशखोला पुलको मुख (सडक र पुल जोडिएको ठाउँ) को जमिन केहि समयअघि भासिँदा यातायात नै अवरुद्ध भयो । भासिएको ठाउँमा ग्याबिन जाली लगाएर यातायात सञ्चालन भएपनि अहिले सम्म नै एकतर्फि रुपमा यातायात सञ्चालन भैरहेको छ । पृथ्वी राजमार्ग निर्माणको क्रममा २०२९/२०३० सालमा निर्माण भएका पुल पुराना भएकाले सडक र पुल जोडिएको ठाउँमा जमिन भासिने समस्या देखिएको सडक विभागले जनाएको छ। पुरानो पुलसँगै नयाँ पुल निर्माण भइरहेको छ।  

    images
    images

    भिडियो हेर्नुहोस् : 

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ७, २०८० आइतवार - १८:२७:२७ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology