आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट हुँदा २१ जनाको मृत्यु, ४६ जना घाइते

पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट हुँदा २१ जनाको मृत्यु, ४६ जना घाइते

नागरिक पाटी

२४, कार्तिक २०८१
  • 2.2K
    SHARES
  • पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट हुँदा २१ जनाको मृत्यु, ४६ जना घाइते

    पाकिस्तानको बलुचिस्तान प्रान्तमा रहेको क्वेटा शहरको रेलवे स्टेसनमा विस्फोट हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ । अरु ४६ जना भन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ । मृत्यु र घाइतेको सङ्ख्या अझै बढ्न सक्ने खबरमा उल्लेख छ ।

    images

    यात्रुहरूले रेल पर्खिरहेका बेला रेलवे स्टेसनमा विस्फोट भएको क्वेटाका प्रहरी प्रमुख मुहम्मद बलोचले बताउनुभयो । रेलवे स्टेसनमा विस्फोट हुनुको कारण भने खुल्न सकेको छैन ।

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २४, २०८१ शनिवार - १२:०७:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology