आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

म्यानमारमा शक्तिशाली भूकम्प

म्यानमारमा शक्तिशाली भूकम्प

नागरिक पाटी

१५, चैत्र २०८१
  • 3.8K
    SHARES
  • म्यानमारमा शक्तिशाली भूकम्प

    म्यानमार केन्द्रविन्दु भएर शुक्रबार (मार्च २८) शक्तिशाली भूकम्प गएको छ । ७.७ म्याग्निच्युड मापन गरिएको भूकम्पबाट म्यानमार र थाइल्यान्डमा भौतिक क्षतिको तस्बिर सार्वजनिक भएको छ ।

    images

    थाइल्यान्डको बैंककमा निर्माणाधीन ३० तले भवन शक्तिशाली भूकम्पबाट भत्कँदा ४३ श्रमिक फसेका छन् । थाइल्यान्डको राजधानीको उत्तरी भेगमा रहेको उक्त भवन केही सेकेन्डमा भग्नावशेषमा परिणत भएको प्रहरीले जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

    शुक्रबार दिउँसो सागिङ सहरको उत्तरपश्चिममा ७.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ । केही मिनेटपछि सोही क्षेत्रमा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    images
    images
    images
    प्रकाशित मिति :चैत्र १५, २०८१ शुक्रवार - १५:०१:३७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology