आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

इजरायलद्धारा इरानको ठूलो सैन्य संरचनामा हवाई आक्रमण

इजरायलद्धारा इरानको ठूलो सैन्य संरचनामा हवाई आक्रमण

नागरिक पाटी

९, आषाढ २०८२
  • 3.8K
    SHARES
  • इजरायलद्धारा इरानको ठूलो सैन्य संरचनामा हवाई आक्रमण

    इजरायलले सोमबार बिहान इरानको पश्चिमी सहर केरमानशाहमा रहेको सैन्य संरचनालाई लक्षित गर्दै हवाई आक्रमण गरेको छ। इजरायल डिफेन्स फोर्सेस (आईडीएफ) का अनुसार इजरायलले तेहरानको दक्षिण–पूर्वमा रहेको ठूलो सैन्य कम्प्लेक्स पारचिनमा हवाई हमला गरेको हो। आक्रमण इरानका सैन्य पूर्वाधारहरू नष्ट गर्ने उद्देश्यले गरिएको आईडीएफले जनाएको छ।

    images

    सोही दिन इरानले पनि इजरायलमाथि मिसाइल प्रहार गरेको थियो। जसलाई इजरायली हवाई सुरक्षा प्रणालीले मार्गमै रोक्न सफल भएको थियो। छिल्लो समय इरान–इजरायल बीचको तनाव थप चर्किएको छ।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ ९, २०८२ सोमवार - ११:४०:२७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology