आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

ट्रम्पको नयाँ बयानपछि विश्व बजारमा कच्चा तेलको मूल्य घट्यो

ट्रम्पको नयाँ बयानपछि विश्व बजारमा कच्चा तेलको मूल्य घट्यो

नागरिक पाटी

१०, चैत्र २०८२
  • 1.3K
    SHARES
  • ट्रम्पको नयाँ बयानपछि विश्व बजारमा कच्चा तेलको मूल्य घट्यो

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो बयानपछि विश्व बजारमा कच्चा तेलको मूल्यमा १३ प्रतिशत गिरावट आएको छ । ट्रम्पले सोमबार इरानसँग वार्ता भइरहेको बताउँदै पाँच दिनका लागि इरानमा आक्रमण नगर्ने बताएका थिए । ट्रम्पको यही बयानपछि विश्व बजारमा ब्रेन्ट क्रूड आयलको मूल्य १३ प्रतिशतले घटेर ९६ डलर प्रतिब्यारलमा झरेको छ ।

    images

    यस्तै ग्यासको मूल्य पनि १५९ पेन्स प्रतिथर्मबाट घछेर १३९ पेन्समा पुगेको बीबीसीले जनाएको छ ।

     

    images
    images
    images
    प्रकाशित मिति :चैत्र १०, २०८२ मंगलवार - ०६:२७:२२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology