आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

कोलम्बियामा वायुसेनाको विमान दुर्घटना

कोलम्बियामा वायुसेनाको विमान दुर्घटना

नागरिक पाटी

१०, चैत्र २०८२
  • 687
    SHARES
  • कोलम्बियामा वायुसेनाको विमान दुर्घटना

    कोलम्बियामा वायुसेनाको विमान दुर्घटना हुँदा कम्तीमा ६६ जनाको मृत्यु भएको छ । दर्जनौँ घाइते भएका बीबीसीले जनाएको छ । अधिकारीहरूले देशको दक्षिणमा उडान भरेको केही समयपछि नै वायुसेनाको विमान दुर्घटनाग्रस्त भएको बताएका छन् ।

    images

    वायुसेना कमान्डर कार्लोस फर्नान्डो सिल्भा रुएडाले विमानमा ११४ सैन्य कर्मचारी र ११ चालक दलका सदस्य सवार रहेको बताएका छन् । यो अमेरिकी निर्मित सी–१३० हर्कुलस विमान थियो, जुन सेना ओसारपसार गर्न प्रयोग गरिन्छ ।

    विमान पुटुमायो प्रान्तको प्युर्टो लेगुइजामो सहरनजिकै दुर्घटनाग्रस्त भएको हो । उक्त क्षेत्रमा पठाइएका आपतकालीन उद्धारकर्ताहरूले भग्नावशेषमा बाँचेकाहरूको खोजी गरिरहेका छन् ।

    images
    images
    images
    प्रकाशित मिति :चैत्र १०, २०८२ मंगलवार - ११:३४:५८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology